उनले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनको भनाइ...
वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि भइरहेको प्रयास अन्तिममा पुगेको भन्दै विपक्षी गठबन्धनमा बस्ने नसकिने बताएको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।
कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई उनले सो जानकारी दिएका हुन्। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको बताउँदै टुंगो लगाएको विषय भोलि(आइतबा...
दिउँसो साढे १२ बजेदेखि बैठक बसे पनि आजको बैठक पनि टुंगोमा नपुगेपछि भोलिसम्मका लागि बैठक स्थगित गरी बाहिर निस्किएका नेता विष्टले नेकपा एमालेभित्र देखिएको विवादको समाधानका लागि विश्वासको वातावरण बनेको ब...
पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको बताउँदै उनले सो प्रयासप्रति लिखित रुपमै शंका जनाएका हुन्।