प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।
मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन्।
उनले भने –‘देशलाई बर्बाद पार्ने तत्वहरुले विभिन्न चलखेलका माध्यमबाट चुनाब बिथोल्न खोजिरहेका छन्, यस निर्वाचनलाई देशका पक्षमा, कानुनी राज्यका पक्षमा र विकासका पक्षमा पार्नका लागि सबै देशभक्त एक हुन जरु...
ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए। उनले भने,‘धरान ऐतिहासिक ठाउँ हो।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी नेकपा एमाले प्रदेश १ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। शनिबार विराटनगरमा प्रदेशको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाको सर्वसम्मत निर्णयसहित नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको राजनीतिक र प्रशासनिक सीमासहितको नयाँ नक्साको प्रकाशन गरिएको विषयलाई घोषणाप...
एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती।