पाँचौमा आससाल केदेमको ३ हजार २ सय ४३ मत,छैटौंमा ओङ्दी शेर्पाको ३ हजार १ सय २८, सातौंमा घनेन्द्र मादेनको ३ हजार ५५ र आठौंमा गोपाल थोप्राको २ हजार ९ सय ८ मत रहेको छ।
एमालेको विद्यार्थी संगठनले आयोजना गरेको अखिल साँझमा सम्बोधन गर्दै ओलीले लोकतन्त्रको रक्षा गर्दै एमालेले राष्ट्रियताको पहरेदारको भूमिका खेलिरहेको बताएका हुन्।
पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटम...
विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो।
प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिब–करिब पूरा गरिसकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका बनाएको सत्तासाझेदार नेकपा...
पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए।...