नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन
सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी
राजनीति
Clock २१ असोज २०८० | १ मिनेट पाठ
सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी
अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस