विज्ञप्ती अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावताका पार्टी अनुशासनविरुद्ध गएर आधिकारिक उम्मेदवारबिरुद्ध बागी बनेका, पार्टी नीतिबिपरित गतिबिधि गर्नेलगायतहरुलाई कारबाही गरिएकोमा सो कारबाही फुकु...
माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज...