नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली
प्रदेशको नाम भए पहिचान हुने, नत्र नहुने होइन: अध्यक्ष ओली
राजनीति
Clock १८ वैशाख २०८१ | १ मिनेट पाठ
प्रदेशको नाम भए पहिचान हुने, नत्र नहुने होइन: अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराभित्र सबैखाले पहिचान अटाउने बताएका छन्। उनले कोही एक्लै हिँडेर सफल नहुने भन्दै नेपाल सयौँ थुंगा फूलको बारीझैँ भएको बताए।
Whatsapp
प्रधानमन्त्रीलाई ओलीकाे प्रश्नः एमसिसि के गर्ने?
राजनीति
Clock २६ साउन २०७८ | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई ओलीकाे प्रश्नः एमसिसि के गर्ने?
‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्।...
Whatsapp
म प्रधामन्त्री बन्न जन्मिएको हाेइनः अध्यक्ष ओली
राजनीति
Clock २६ साउन २०७८ | १ मिनेट पाठ
म प्रधामन्त्री बन्न जन्मिएको हाेइनः अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नभएर देशको सेवा गर्नका लागि जन्मिएको बताएका छन्।
Whatsapp
प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली
राजनीति
Clock १० साउन २०७८ | १ मिनेट पाठ
प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस