प्रतिनितिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटका लागि आइतबार एकसाथ उम्मेदवारी मनोनयन दर्ता हुँदै छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन्।
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको गरी कुल ४ करोड ५५ हजार मतपत्र छापेको हो। यसमध्ये प्रतिनिधिसभा सदस्यका लागि १ करोड ९८ लाख ७१ हजार मतपत्र छापिएको छ भने प्रदेशसभा सदस्यका लागि २ करोड १ लाख ८४ हजार मतपत...
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको स्थापना गरी सञ्चालनमा ल्याएको छ।
असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो।
फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका ए...
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ। असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देख...