निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ। बुधबार आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटदेखि लैंगिक तथा समावेशी सहभागितालगायत विषयमा केन्द्रित र...
बैठकमा निर्वाचन आयोग संवैधानिक निकाय भएकाले निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा सरकारको आदेशपालकजस्तो भएको आरोप लगाइएको छ। बैठकले निर्वाचन घोषणा भएपछि सरकारी कर्मचारी सरुवा गर्ने, प्रहरी प्रशासनलाई धम्क्...
निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता हुने जनाएको छ। आइतबारबसेको आयोगको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्य...
निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन्।
कांग्रेसका एकथरी नेताहरूले स्थानीय तहकै नेताकार्यकर्ताले गठबन्धन गरे मात्रै गठबन्धन हुने तर केन्द्रबाट भने नहुने तर्क अघि सारेका छन्। त्यसले गर्दा माओवादी केन्द्रले अहिलेको परिस्थितिमा कांग्रेससँगको ग...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तुष्टि जनाएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले शुक्रबार सामाजिक सञ्जा...
बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताएका थिए।
मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए।