निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ।
आगामी निर्वाचनमा मतदाता शिक्षाअन्तर्गत घरदैलो अभियानका लागि १५ करोड रुपैयाँ खर्च गर्ने निर्वाचन आयोगको योजना छ। आयोगले गत स्थानीय निर्वाचनमा डिजिटल रणनीति अपनाउँदै मतदाता शिक्षाका लागि छुट्ट्याएको २४...
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ।
शुक्रबार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ।