नियमित सञ्चालनमा
नियमित सञ्चालनमा आयाे मनकामना केबलकार
समाज
Clock ०९ कार्तिक २०८० | १ मिनेट पाठ
नियमित सञ्चालनमा आयाे मनकामना केबलकार
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस