अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अप्रेटरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
मध्यरातमा एकल महिलालाई जवरजस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राति करिब १२ बजे घरमा सुतिरहेकी ५१ वर्षिया वृद्धालाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० वर्षि...