नारायण नगरपालिका दैलेखमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको किल्ला भत्काउने रणनीतिमा लागेको छ। २०५२ सालमा स्थापना भएयता काँग्रेसले नारायणमा नेतृत्व लिन पाएको छैन।
नारायण नगरपालिका दैलेखमा जनप्रतिनिधि आएलगत्तै गरेको पहिलो नगर सभाबाट पारित भएका योजनाहरु निर्माणविनै अलपत्र परेका छन्। ठूलो र महत्वाकांक्षी योजनाहरु ल्याएर कार्यान्वयन चरणमै जटिलता आउँदा अलपत्र परेको...