नामांकन र राजधानी टुंग्याउन
प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन
राजनीति
Clock १३ पौष २०७८ | २ मिनेट पाठ
प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन
सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस