कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन्...
विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।