नमुना परीक्षण
४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण
कर्णालीमा ४६ परीक्षण गर्दा २९ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Whatsapp
चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
अर्थ
Clock १० चैत्र २०७७ | २ मिनेट पाठ
चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।
Whatsapp
रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण
समाज
Clock २३ माघ २०७७ | ३ मिनेट पाठ
रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण
चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण...
Whatsapp
एक वर्षमा २ सय ५६ वटा सामग्रीको नमुना परीक्षण
समाज
Clock ११ साउन २०७७ | २ मिनेट पाठ
एक वर्षमा २ सय ५६ वटा सामग्रीको नमुना परीक्षण
गत आर्थिक वर्ष २०७६/७७ मा चीनबाट आयात भएका २ सय ५६ वटा खाद्य सामग्रीको नमुना परीक्षण भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले एक वर्ष २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस