चिसो छल्न सहर झरेपछि हिमाली जिल्लामा चुनावी माहोल तात्न सकेको छैन। मतदाता पनि गाउँमा छैनन। सहर झरेका मतदातालाई अहिले सहरमै उम्मेद्वारले भेटघाट गरिरहेका छन।
यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन। राजनीतिक दलकै कार्यकर्तालाई पनि यो पटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिदै...