जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म...
नक्कली शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै ठगी गरेकाहरु बिरुद्ध कारवाहीका लागि ध्यानाकर्षण गराउन पुगेका भण्डारीले तत्कालीन गृहमन्त्री खाँणलाई लाखौँ रकम डुबाएकाहरुको उद्धारका निम्ती आग्रह गरेका थिए।
पूर्व एआईजी शर्माले यो दाबी आफ्नो टिकटकमार्फत् गरेका हुन्। शर्माले खाण गृहमन्त्री हुँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई प्रहरीले समातेपनि राजनितिक दबाबमा उनीहरुलाई छाडिएको दाबी गरेका छन्।
तुलसीपुरका गजेन्द्र बुढाथोकीको सम्पर्क मार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरुलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फारम भर्नका लागि भन्दै काठमाडौँ बोलाइयो।