सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयर पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो।
रेबिका र सुशीलाकुमारीको नाममा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुकुमार न्यौपानेले २०७७ पुस २० मा प्रतिकित्ता दुई सय ५० रूपैयाँका दरले १०–१० हजार कित्ता सेयरको हक हस्तान्तरण गरेको विवरण कम्पनी रजिस्ट्रा...