धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई नगर प्रमुख दासले ज्यान मार्ने धम्की दिएका हुन्।
दुर्घटनामा परी कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए।
चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएका योजनाको स्पष्ट विवरण,कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन सञ्चालनसहितको खर्चलगायतका विवरण नगरपालिकासँग माग गरे पनि नदिएपछि अनसन बस्न...