दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो
दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो
समाज
Clock १९ साउन २०८० | १ मिनेट पाठ
दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो
जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस