पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भइ कर्मक्षेत्रले संघीय राजधानी पुगेकाहरुको सक्रियतामा संकलित २१ लाख रकम दोभान बजारका अग्नि पीडितले पाउने गरी हस्तान्तरण गरिएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दर...