दुबई
दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय
Clock ०५ वैशाख २०८१ | १ मिनेट पाठ
दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना
मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ।
Whatsapp
कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ
राजनीति
Clock १५ मंसिर २०८० | ३ मिनेट पाठ
कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन।
Whatsapp
आजदेखि कोप-२८ः के नेपालले न्याय पाउला?
राजनीति
Clock १४ मंसिर २०८० | ५ मिनेट पाठ
आजदेखि कोप-२८ः के नेपालले न्याय पाउला?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनका कारण भएको हानि–नोक्सानीलाई वित्तीय सहयोग उपलब्ध गराउने विषय सबैभन्दा पेचिलो हुने भएको छ।
Whatsapp
प्रधानमन्त्री मङ्सिर १३ गते ऊर्जा र वन मन्त्रीसँगै दुबई जाँदै, कोप २८ का यस्ता छन् एजेन्डा
राजनीति
Clock १० मंसिर २०८० | ६ मिनेट पाठ
प्रधानमन्त्री मङ्सिर १३ गते ऊर्जा र वन मन्त्रीसँगै दुबई जाँदै, कोप २८ का यस्ता छ...
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
Whatsapp
दुबईको आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
दुबईको आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
Whatsapp
दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्
अर्थ
Clock २० फागुन २०७७ | ३ मिनेट पाठ
दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्
पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस