दुई वटा घर जलेर नष्ट
ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट
समाज
Clock ०७ चैत्र २०८० | १ मिनेट पाठ
ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस