दुई महिनामै बन्यो
दुई महिनामै बन्यो ‘स्टील ट्रस ब्रीज’
अर्थ
Clock २३ मंसिर २०७८ | २ मिनेट पाठ
दुई महिनामै बन्यो ‘स्टील ट्रस ब्रीज’
पुलको उदघाटन पर्वमन्त्री गोमादेबी कुँवरले गरिन्। काठेपुल बग्दा जनजीवन निकै प्रभावित बनेको थियो। उनले भनिन्,‘पुल बन्दा प्रभावित गाउँहरु सामान्य अवस्थामा फर्किएका छन्। ’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस