‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्यो।’
दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ बर्षिय जय सिंह धामीले घरमा वसेर परिवार पाल्न समस्या भएकाले दुई बर्ष अघि नै बैदेशिक रोजगारीमा जाने सोच बनाए । सेक्रुयुटी गार्डमा राम्रो काम लगाइदिने भन्दै एक जन...