'तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ। त्यसबारे तपाईं बोल्नुहुन्न। नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ। तर पनि बोल्न सक्नुहुन्न। भारत भन्छ, थाहा छैन,' ओलीले भने, 'भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नु...
सवाल–जवाफका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका...
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्।