दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण
४४ करोडको आयोजना बनेपछि पनि गोरखामा पानी हाहाकार!
अर्थ
Clock २१ जेष्ठ २०७९ | २ मिनेट पाठ
४४ करोडको आयोजना बनेपछि पनि गोरखामा पानी हाहाकार!
४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस