थप ३१५ जनामा कोरोना पुष्टि,
थप ३१५ जनामा कोरोना पुष्टि, २ को मृत्यु
स्वास्थ्य
Clock २१ मंसिर २०७८ | १ मिनेट पाठ
थप ३१५ जनामा कोरोना पुष्टि, २ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस