तीन यात्रुको मृत्यु
प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
समाज
Clock २३ कार्तिक २०७९ | १ मिनेट पाठ
प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस