कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास सर्वत्र छ। नेपालमा पनि संक्रमण पुष्टि भइसकेको छ। सरकारले नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिन बस्न अनुरोध गरिसकेको छ। तर, प्रदेश...
जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार सिरहाको माड्र नाकाबाट दैनिक करिब २० जना भारतको संक्रमित सहरबाट भित्रिरहेका छन्। माड्र नाकालाई नेपाल सरकार आउजाउका लागि खुला गरिदिएको छ। यस नाकाबाट भित्रि...