तनहुँ १
तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने
राजनीति
Clock १० वैशाख २०८० | १ मिनेट पाठ
तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउन...
उपनिर्वाचन अन्र्तगत तनहुँ क्षेत्र नं१ मतदान जारी छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो।
Whatsapp
बारा ,चितवन  र तनहुँमा आज उपनिर्वाचन
राजनीति
Clock १० वैशाख २०८० | २ मिनेट पाठ
बारा ,चितवन र तनहुँमा आज उपनिर्वाचन
प्रतिनिधिसभा सदस्यका लागि आइतबार विभिन्न तीन जिल्लाका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक सबै तयारी मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस