बर्षायामसँंगै ढलमा खसेर अनाहकमा मानिसको ज्यान जाने क्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सुरु भएको छ । बुधबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी घलाँंटेमा ढलमा खसेर एक जना मानिस बेपत्ता भएका छन...
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना टक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन् ।