टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेञ्ज मेला’ आयोजना गर्न लागेको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले बताएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।
विद्यमान परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुट...
वातावरण संरक्षण र देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।
हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ।