त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुर...
सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।
सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा लामासँग नियमित सम्पर्कमा रहेको सूचना प्राप्त भएपछि उनलाई अतिरिक्त समूहमा लगिएको उच्च स्रोतले नागरिकन्यूजलाई बतायो।