म पढिलेखी ठूलो भएपछि डाक्टर बनेर यस्तै नयाँनयाँ रोगहरू विरुद्धको खोप तयार गरी मानिसहरूलाई रोगहरूबाट बचाउनेछु भन्ने लागेको छ । त्यसैले म पढाइलेखाइमा धेरै मिहिनेत गर्छु । मलाई धेरै नयाँ कुराहरूको खोजी...
अनलाइनमा पढ्दा केही सजिलोजस्तो भएको छ । तर स्कुलमा गएर पढेजस्तो नहुँदो रहेछ । स्कुलमा भए शिक्षक र साथीहरूसँग भेट्न पाइन्थ्यो । नजानेको कुरा तत्काल सोध्न पाइन्थ्यो । अहिले त अनलाइन कक्षा चलुन्जेल पढ्यो...
आजकल म किताबमा भएका पाठसँग सम्बन्धित सामग्रीहरू गुगलबाट खोजेर पढ्ने गरेको छु । यस सिकाइले माथिल्ला कक्षाहरूमा समेत सहयोग गर्नेछ भन्ने मलाई लागेको छ । शुरूमा भच्र्युअल कक्षामा साथीहरू र गुरुमालाई भेट्द...
नेपाली शिक्षकले पाठ्यपुस्तकको मात्र भर नपरी सन्दर्भ सामग्रीअन्तर्गत अन्य पाठ्यसामग्रीहरु पनि कक्षाकोठामा प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता सन्दर्भ सामग्रीको चयनमा विद्यार्थीहररूको स्तर, रुचि र उमेरलाई...
डुब्न लागेका घाम जस्ता वृद्धा भएका आमाबाबु छोडी तातेताते गर्दै हिँड्ने त्यो सानो बालकको रुन्चे बोलीलाई सम्झिदै
रातो टीका अनि फूलको माला भिरेर मुटु भारी बनाउँदै
हो त नि । दुर्घटना हुन्छ । त्यही भएर पिट्नु हु“दैन । असल व्यवहार गर्नुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । सम्झाउनुपर्छ । बच्चाहरूले पनि बुबाआमाले भनेको मान्नुपर्छ । अनि होमवर्क पनि गर्ने, स्कुल पनि जाने...
भविष्यमा मलाई चित्रकलासम्बन्धी थप अध्ययन गर्ने रुचि छ । मलाई घरपरिवारबाट पनि सहयोग गरिरहनुहुन्छ । उहाँहरूले आफ्नो रुचि केमा छ त्यो कार्यलाई मन लगाएर गर । अवश्य सफलता मिल्नेछ भनी प्रेरणा दिइरहनुहुन्छ।