हरेक कलाको सुरुवात प्रकृतिबाटै प्रेरित भएको छ । धानका बाला झुलेकाले नृत्यकला जन्मियो । हिमाल हेरेर चित्रकला जन्मियो र त्यसैगरी विभिन्न कला प्रकृतिबाटै जन्मेका छन् ।
अनलाइन कक्षा चलाएका स्कुलका पनि सबै अभिभावकले सेवा पाएका छैनन् । अधिकांश अभिभावक गाउ“मा गएका छन् । गाउ“मा टावर नटिप्ने समस्या छ । डाटा खोलेर कहा“ अनलाइन टिप्छ भन्दै हिड्नु परेको छ । तिनीहरुलाई यो अनला...
बरु तपाईहरु पो घरभित्र कसरी बसिरहनु भएको छ ? कतै मोबाइल टिभी लगायतका ग्याजेटहरुमा मात्र त भुलिरहनुभएको छैन ? पक्कै छैन होला तपाईहरु त ज्ञानी हुनुहुन्छ ।
जहिल्यै अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुवाँ, धुलो गुन्जिने र उड्ने शहरमा अहिले शान्त वातावरण छाएको छ । चारैतिर सफा हावा र सफा आकाश हामीले देख्न सक्छौं । अरू बेला धुवाँ र धुलोले पूरै मुख नै ढाक्ने र...
गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।
हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर...
खाना पकाउन पनि मलाई मन पर्छ । लकडाउनले मलाई खाना पकाउन सिकाएको छ । आपूmले नजानेको परिकार बनाउन आमाले सिकाउनु हुन्छ । साथै युट्युबको सहयोग लिएर पनि विभिन्न किसिमका परिकार बनाउन सिकेकी छु । यो पनि मेरो...