हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।
सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ। स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्...
कालापहाडभन्दा आफ्नैबारीमा गरिएको मेहनतले गरेको फल कैयौँ गुणा मिठो हुन्छ। आफ्नै खेतबारीमा अर्गानिक तरकारी फलाउन सकेको खण्डमा न कालापहाड जानुपर्छ। नत कुनै खाडीमुलुक। बसीबसी घरमै सबै समस्याको समाधान हुन्...
जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ ब...
८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको जानकारी दिए।
‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्...
जुम्लामा जिल्ला बाहिरबाट भित्रिने जो सुकैले चेकजाँच नगरे गाउँ प्रवेश गर्न नपाउने भएका छन्। चेकजाँचका लागि पालिका भित्र गठित सिआइसिटी टीमलाई परिचालन गर्न लागिएको हो।
नगरपालिकाले थालेको यो अभियानले निकै राहत मिल्ने भएको छ। चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणको साक्षरता कक्षा सुरु गरेको हो। स्थानीय छिरिङ लामा तामाङले नगरपालिकाले निरक्षर महिलालाई साक्षर बना...