जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ
इलाममा ८ को मृत्यु, ७ बेपत्ता
समाज
Clock ०३ कार्तिक २०७८ | १ मिनेट पाठ
इलाममा ८ को मृत्यु, ७ बेपत्ता
करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस