जिल्ला प्रहरी कार्यालयका डिएसपी
प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ
समाज
Clock २३ साउन २०७९ | १ मिनेट पाठ
प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ
बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस