जिल्ला प्रहरी कार्यालय उदयपुर
९ दिनदेखि बेपत्ता वृद्धा मृत फेला
समाज
Clock २० वैशाख २०८१ | १ मिनेट पाठ
९ दिनदेखि बेपत्ता वृद्धा मृत फेला
९ दिनदेखि बेपत्ता भएकी एक वृद्धा बिहीबार मृत अवस्थामा भेटिएकी छन्।
Whatsapp
उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे
समाज
Clock १७ वैशाख २०८१ | ४ मिनेट पाठ
उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे
उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।
Whatsapp
लागुऔषध ३१८ थानसहित दुईजना पक्राउ
समाज
Clock २१ चैत्र २०८० | १ मिनेट पाठ
लागुऔषध ३१८ थानसहित दुईजना पक्राउ
उदयपुरबाट ३ सय १८ थान लागुऔषधसहित एक बालक र युवक पक्राउ परेका छन्।
Whatsapp
नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन
समाज
Clock १२ चैत्र २०८० | ३ मिनेट पाठ
नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
Whatsapp
दुई दर्जन फरार पक्राउ
समाज
Clock १८ फागुन २०८० | २ मिनेट पाठ
दुई दर्जन फरार पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
Whatsapp
पोखरीमा डुबेर एक महिलाको मृत्यु
समाज
Clock ११ फागुन २०७८ | १ मिनेट पाठ
पोखरीमा डुबेर एक महिलाको मृत्यु
मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस