कास्की जिल्ला अदालतको आदेशपछि पनि राहदानी विभागले गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द (निलम्बन) गर्न ढिलासुस्ती गरेको छ। अदालतको आदेशको तीनदिन बितिसक्दा पनि विभागले जिबीको राहदानी रद्द गर्ने प्रक्...
रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।