पोखरामा संचालित जिपलाईनले विश्वकै टलेस्ट (अग्लो) र स्टेपेस्ट (भिरालो) जिपलाईनको अवार्ड पाएको छ। विश्वका साहसिक गतिविधिका प्रडक्टबारे अध्ययन गरेर अवार्ड दिने संस्था अफिसियल वल्र्ड रेकर्ड (ओडब्लुआर)ले ह...
गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।