विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रिकालीन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा ६–५ गोल फरकले जावलाखेलले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का पारेको हो।
जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ।
तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न...