उदयपुर प्रहरीले विगत ११ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ। ०६६ सालमा जिल्ला अदालतबाट कसुरदार सावित भए पनि भाग्दै आएका चौदण्डीगढी नगरपालिका ९ हडियाका नारायणबहादुर राउत बुधबार पक...
१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबर्जस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ। १६ वर्षीया किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो।