जबरजस्ती यौनजन्य गतिविधि
जबरजस्ती यौनजन्य गतिविधिमा सहभागि गराएको आरोपमा पक्राउ
समाज
Clock ०३ चैत्र २०८२ | १ मिनेट पाठ
जबरजस्ती यौनजन्य गतिविधिमा सहभागि गराएको आरोपमा पक्राउ
जर्बजस्ती यौनजन्य गतिविधिमा सहभागि हुन बाध्य बनाएको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस