‘सशस्त्र प्रहरीको क्याम्प बसेपछि सिमानामा आड भरोसा भएको छ। यो हाम्रो लागि गौरबको बिषय पनि हो’ फालोटका चौरीपालक चन्द्रलाल नेपाल भन्छन् ‘सिमा सुरक्षा, जैविक विविधताको संरक्षण हुन थालेको छ।’
रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन ग...