जनकपुरधाम उपमहानगरपालिका
करेन्ट लागेर महिलाको मृत्यु
समाज
Clock १३ चैत्र २०८० | १ मिनेट पाठ
करेन्ट लागेर महिलाको मृत्यु
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
Whatsapp
धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो
समाज
Clock १० कार्तिक २०८० | १ मिनेट पाठ
धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो
मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Whatsapp
आँखा पाक्ने रोगको प्रकोप बढेपछि जनकपुरका विद्यालयहरु बन्द
समाज
Clock १९ साउन २०८० | १ मिनेट पाठ
आँखा पाक्ने रोगको प्रकोप बढेपछि जनकपुरका विद्यालयहरु बन्द
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ।
Whatsapp
वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाज
Clock १२ जेष्ठ २०८० | १ मिनेट पाठ
वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Whatsapp
पोखरीमा डुबेर  जुम्ल्याहा बालकको मृत्यु
समाज
Clock २४ वैशाख २०८० | १ मिनेट पाठ
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन...
Whatsapp
जनकपुरमा दल भन्दा स्वतन्त्र  उम्मेदवारकाे अग्रता
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
जनकपुरमा दल भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता
जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता रहेको छ।
Whatsapp
जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ८ मत पाएका छन्।
Whatsapp
जनकपुर उपमहानगरपालिकामा कसले मार्ला बाजी?
राजनीति
Clock २६ वैशाख २०७९ | ४ मिनेट पाठ
जनकपुर उपमहानगरपालिकामा कसले मार्ला बाजी?
जनकपुरधाम उपमहानगर पालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह।
Whatsapp
जनकपुरमा तितरबितर बन्दै कांग्रेस
राजनीति
Clock ०९ वैशाख २०७९ | १ मिनेट पाठ
जनकपुरमा तितरबितर बन्दै कांग्रेस
जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस