जग्गाको धनीपुर्जा
उदयपुरका ७२ अव्यवस्थित परिवारले ४० वर्षपछि पाए लालपुर्जा
समाज
Clock २० मंसिर २०७७ | २ मिनेट पाठ
उदयपुरका ७२ अव्यवस्थित परिवारले ४० वर्षपछि पाए लालपुर्जा
उदयपुरमा गाउँ ब्लकको जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण सुरु भएको छ। स्थानीयले वर्षौंदेखि चासभोग गर्दै आए पनि आधिकारिक कागजात नभएका गाउँ ब्लकका जमिनको लालपुर्जा वितरण गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस