भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको भव्य साढे ६ तल्ले आधुनिक भवनमा पनि सेवा प्रारम्भ गरेसँगै सुलभ सेवा पाउने विश्वास भक्तपुर नगर बासीहरूले गरेका हुन्।
पूर्वी नाकाबाट भक्तपुर नगर प्रवेश गर्ने प्रमुख च्याम्हासिंह प्रवेशद्वारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–९ स्थित प्रवेशद्वारको छाना छाउने काम सम्पन्न भएसँगै प्रवेशद्वार पुनर्निर...