कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्...
मुखमा मास्क लगाएकी एक विदेशी नर्स आफ्नै मनसँग अनेक तर्क विर्तक गर्दै टोलाइरेकी छिन् । आँखामा आँसु छछल्काउँदै उनी आफ्नै मनसँग विलौना गरिरहन्छिन् । उनको अनुहार ओइलाएको देखिन्छ, निराशाले छोपेको देखिन्छ ।...